क्यान बोर्ड बैठक बस्दै

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बस्ने बोर्ड बैठकमा कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले पनि सहभागिता जनाउँदै छन् । चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा केहीबेरमा बैठक सुरु हुँदैछ ।